१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तुमा आज २९ जना कोरोना संक्रमित थपिए

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहान आएको रिपोर्ट अनुसार सबैभन्दा धेरै बाणगंगा नगरपालिकामा १३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै कपिलवस्तु नगरपालिकाका ७, शिवराज नगरपालिकामा ३, बुद्धभूमि नगरपालिकाका २, शुद्धोधन र विजयनगर गाउंपालिकाका एकएक जना गरी २९ जनामा कोरोना देखिएको हो । शिवराज…