१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

बाणगंगा नगरपालिकाका थप ३ जना पुरुषमा कोरोना पुष्टि

मायादेवी अनलाइन, चार नम्बर । बाणगंगा नगरपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पोैडेलका अनुसार समुदाय स्तरका २ जना र विदेशबाट आएका १ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो । उहाका अनुसार भदौ १ गते स्वांव संकलन गरिएका १९० जना मध्ये वडा न.१ का दुई…