मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा ‘दुर्गा भवानी मन्दिर’ को शिलान्यास भएको छ । चौपारीमा रहेको जग्गामा स्थानीय मुहान युवा क्लवको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको प्रमुख अतिथि स्थानीय सरकारका उपप्रमुख चक्र अर्यालले बुधबार विहान शिल्यान्यास गर्नु भएको हो । मन्दिरको शिलान्यास गर्दै अर्यालले युवाहरु खेलकुद लगायतमा बढी सक्रिय…