२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

एकैदिन कोरोनाले कपिलवस्तुका दुई जनाको ज्यान लियो

मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरस (कोभिड-१९) का कारण कपिलवस्तुमा एकैदिन दुई जनाको ज्यान गएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत जिल्लाका बुद्धभूमि र वाणगंगाका एक जना पुरुष र एक जना महिलाको विहीबार निधन भएको हो । विहीबार साँझमात्र बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा वाणगंगाकी ७० वर्षीया वृद्धाको…