मायादेवी अनलाइन, जितपुर । वाणगंगा नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार ९ वर्षका बालक सहित थप ६ जनामा कोरोना पुष्टि भएको हो । पौडेलका अनुसार वडा नम्बर १ कि २४ वर्षिय महिला, वडा नम्बर ४ का ३५, १३, २७ बर्षिय महिला र सोही वडाकै…