मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगामा ६ जना कोरोनाका विरामी भेटिएका छन् । नगरको वडा नं. १ मा दुई महिलासहित ६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । विहीबार गरिएको १६ जनाको कन्ट्याक्क टे«सिङ मध्ये शुक्रबार विहान आएको रिपोर्ट अनुसार ६ जनामा कोरोना पुष्टि भएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । हिजो…