२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

मायादेवीको नयाँ कार्यक्रम ‘सिधा कुरा’ सुरु, अर्घाखाँचीमा छायाङ्कन भयो पहिलो अंक

मायादेवी अनलाइन, चार नम्बर । रेडियो मायादेवी र मायादेवी अनलाइनले नयाँ कार्यक्रम ‘सिधा कुरा’ सुरु गरेको छ । स्थापनाको दुई बर्षमा गुणस्तरीय कार्यक्रम मार्फत् प्रदेशमै चर्चितबन्न सफल रेडियो मायादेवी र मायादेवी अनलाइनले राजनैतिक, सामाजिक, आर्थिक आदि क्षेत्रमा हुने भ्रष्टाचार, वेथिति, विसंगतिमाथि खबरदारी गर्दै नागरिक सचेतनाको लागि यो कार्यक्रम सुरु गरेको हो । प्रदेश ५ लाई…