मायादेवी अनलाइन, चार नम्बर । नोवेल कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनिकरणका लागि भन्दै कपिलवस्तुमा गर्न थालिएको लकडाउन २२ औं दिनमा प्रवेश गरेको छ । पछिल्लो साउन २७ गते देखि गर्न थालिएको जिल्लामा लकडाउन मंगलबार २२ औं दिनमा प्रवेश गरेको हो । यस अगाडि तीन पटक थप गरिएको लकडाउन मंगलबार देखि थप सात दिन थपिएको…