२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कपिलवस्तुको वाणगंगाका १ सय १९ मध्ये १ सय १५ जनामा कोरोना देखिएन

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगाका समुदायस्तरमा गरिएको नमुना परिक्षणको रिपोर्ट मंगलबार आएको छ । केही दिन अगाडी नगरको सिद्धार्थ क्याम्पसबाट गरिएको स्वाब संकलन मध्ये १ सय १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि अझै ४ जनाको रिपोर्ट आउँन बाँकी छ । नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जनाए अनुसार…