१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

कपिलवस्तुका यज्ञ भट्टराई महासंघको केन्द्रिय सदस्यमा उठ्ने, केन्द्रिय नेतृत्वको पनि साथ !

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघले महासंघको आसन्न अधिवेशनमा निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईलाई केन्द्रिय सदस्यमा अघि सारेको छ । संघले भट्टराईलाई केन्द्रिय सदस्य पदमा जिताउनको लागि प्रचार प्रसारलाई तिव्रता दिने बताएको छ । महासंघको निर्वाचनको मिति नजिकिदै गर्दा शाखाले निर्वाचनका विभिन्न रणनीति तयार गरेको अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । कपिलवस्तु शाखालाई…