१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पिपराले बुटवल पठाएको विरामी रातभर हिडेर पिपरा ! स्थानीय सरकारमाथि गम्भिर प्रश्न ?

मायादेवी अनलाइन, चारनम्बर । कोरोना आशंकामा सोमबार कपिलवस्तु वाणगंगा–३ राजापानीबाट वुटवल पठाइएका एक विरामी पुनः पिपरा आएका छन् । सोमबार दिउँसो उनलाई कोरोना भाइरसको आशंका गरिएपछि एम्बुलेन्सबाट वुटवल पठाइएको थियो । अत्याधिक ज्वरोसंगै टाउको र छाती दुखेपछि ती व्यक्ति आफैले साइकल चलाएर उपचारका लागि सोमबार पिपरा अस्पताल पुगेका थिए । तर, स्वास्थ्यकर्मीले त्यहाँ उपचार गर्न…