१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद, चार जना बालकलाई ८ वर्ष बालसुधार गृहमा राख्ने फैसला

मायादेवी अनलाइन, कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षिया बालिकालाई जवरजस्ती करणी मुद्दामा बुद्धभूमि नगरपालिका–९ ईमिलियाका १८ वर्षिय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उक्त सजाय तोकेको हो । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सो फैसला गरेको हो । अदालतका…