मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा पहिलो पटक मोडल युनाइटेड नेशन (मुन) कार्यक्रम हुँदै छ । बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले ‘हिलवर्टमा मुन‘ नाम दिएर कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यक्रम बिभिन्न विद्यालयले आयोजना गर्ने साप्ताहिक अतिरिक्त क्रियाकलापभन्दा नितान्त भिन्न रहेको विद्यालयले जनाएको छ । काठमाण्डौँ र बुटवलमा यस्तो खालको कार्यक्रम…