१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

जनताको स्वास्थ्यप्रति गाउँपालिका कटिबद्ध छः अध्यक्ष थापा

मायादेवी अनलाइन, विजयनगर । जनतालाई वडा स्तरमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति लिए अनुरुप कपिलवस्तुको विजयनगर गाउँपालिकाले ३ वडामा स्वास्थ्य केन्द्र बिस्तार गरेको छ । मुलुक संघीय संरचनामा गएपछि साबिकका वडा टुक्रिँदा नयाँ बनेका गाउँपालिकाका ७ वटा वडा मध्ये केही वडा स्वास्थ्य संस्थाविहीन…