१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

वडाध्यक्ष प्रकाश गैरेले तलव माग्दा आफ्नै शिक्षकलाई कुटे ! पीडितले दिए प्रहरीमा जाहेरी

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिकाका एक वडाध्यक्षले चरम दादागिरी देखाएको पाइएको छ । बेला बेला कुटपिट तथा अनियमितता प्रकरणमा मुछिदै आएका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे भनेर चिनिने रुद्र बहादुर गैरेले आफ्नै शिक्षकमाथि दादागिरी शैली देखाएका हुन् । सदरमुकाम तौलिहवामा अवस्थित बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका वडाध्यक्ष गैरेले काम गरेको…