२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

किशोरी अधिकार मंच कपिलवस्तुको अध्यक्षमा हरिजन, ८ बुँदे घोषणापत्र जारी

मायादेवी अनलाइन, तौलिहवा । किशोरी अधिकार मंच कपिलवस्तुको साधारणसभा एवं पहिलो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका तथा नगरपालिकामा रहेको किशोरी अधिकार मंचले जिल्लाको निम्ति तदर्थ समिती पनि चयन गरेको छ । चुनावी प्रक्रियाद्धारा चयन गरिएको जिल्ला स्तरीय किशोरी अधिकार मंचको तदर्थ समितीको अध्यक्षमा शुद्धोधन गाउँपालिकाबाट बाँसखोरकी साधना हरिजन, उपाध्यक्षमा शुद्धोधन हथिहवाकी चाँदनी सिंह, सचिवमा…