१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कपिलवस्तुमा बालिका बलात्कृत, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार

मायादेवी अनलाइन, कपिलवस्तु । मोबाइलको प्रलोभनमा पारेर कपिलस्तुको मायादेबी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले बालिकालाई बलात्कार गरेको आरोप लगाइएको छ। स्थानीय २२ वर्षिय अजहर तेली मुसलमानले १६ वर्षिया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन्। लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहकै बेला सो घटना भएको हो। घटना गत मंसिर १८ गते राति…