मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुमा सोमबार विहान कार दुर्घटना भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ बर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । घरबाट चारनम्बर जितपुरका लागि आउँदै…