मायादेवी अनलाइन, जितपुर । भोलि वाणगंगा नगरपालिका अन्तरगत रहेको सबै विद्यालय बन्द हुने भएका छन् । नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय भोलि एक दिनका लागि बन्द हुने वाणगंगा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । बाणगंगा नगर शिक्षा समितिको बैठक बसी भोलि पौष १० गते सुर्य ग्रहणलाग्ने भएकोले नगरका सबै विद्यालय…