मायादेवी अनलाइन, वाणगंगा । ११ औँ कपिलवस्तु महोत्सव आजबाट सुरु हुँदै छ । बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भए पछि आज सुरु हनु लागेको हो । बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीले युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि भन्ने मूल नारा तय गरेर एघारौँ महोत्सव आयोजना गरेको छ । वेलफेयरका…