१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

सूर्य बरालमाथि लाग्यो ठगी मुद्धा, एक हप्ताभित्र अदालतमा हाजिर हुन आदेश

मायादेवी अनलाइन, वाणगंगा । रुपन्देहीको सैनामैना निवासी सूर्य बरालमाथि वैदेशिक रोजगार सम्बन्धि ठगी गरेको समाह्वान म्याद पत्र बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आएको छ । सैनामैना-११ भँचना स्थायी घर भएका बरालमाथि कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ बस्ने दिलिप कुमार ठाकुरले लगाएको वैदेशिक रोजगार ठगी मुद्धाको समाह्वान पत्र जिल्ला अदालत हुँदै मंसिर ९ गते सोमबार वडा कार्यालयमा…