१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

नेपाल भ्रमण बर्ष २०२० को प्रचार-प्रसारमा तिलौराकोटको तस्बीर गुमनाम !

मायादेवी अनलाइन, वाणगंगा । नेपाल भ्रमण बर्ष २०२० को आक्रमक प्रचारमा सरकार लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रातदिन नेपाल भ्रमणको निम्तो देश दुनियाँलाई बाडिरहनुभएको छ । विश्वका विभिन्न मूलुक रहेका नेपाली नागरिकले पनि आफ्नो देश नेपाल घुम्न जानका लागि विभिन्न माध्यमको प्रयोगगरी प्रचार गरिरहेका छन् । नेपाल भ्रमण बर्षका…