मायादेवी अनलाइन, कपिलवस्तु । कार्तिक शुक्ल पुर्णिमाका दिन मंगलवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको ओईरो लागेको छ । बाणगंगा नदीको रामघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन । रामघाट मेला जिल्लाकै सबै भन्दा पुरानो मेला हो । रामघाट मेला ब्यवस्थापन समितिका अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनको…