मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको राजापानी सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा ढाकाराम अधिकारी निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष समेत रहनु भएका अधिकारी पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । अधिकारी यसभन्दा अगाडी मतदान प्रक्रियाबाट अध्यक्षमा आउनुभएको भएपनि दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा नर…