२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

वाणगंगाको वडा नं. ११ मा अभिमुखिकरण

मायादेवी अनलाइन, वाणगंगा । टोल विकास संस्थाका पदाधिकारीहरुको काम, कर्तब्य तथा योजना निर्माणमा भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग र वाणगंगा नगरपालिका वडा नम्बर ११ को समन्वयमा भएको कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुको काम, कर्तब्य लगायतका विषयमा अभिमुखिकरण गरिएको हो । दिगो तथा मर्यादित…