मायादेवी अनलाइन, पिपरा । पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा २ पिपरामा पीडित तथा स्थानियले एक घण्टा सडक अवरुद्ध गरेका छन् । गत जेठ २० गते सिउटीका रामप्रसाद चौधरीको गाडीको ठक्करबाट मृत्यु हुदा समेत प्रहरीले बेवास्ता गरेको भन्दै दवाव स्वरुप पीडितले सडक अवरुद्ध गरेका हुन् । घटना भएको २६ दिन हुदा समेत गाडी फरार भएपछि पीडितले…