गीता अर्याल, वाणगंगा । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले नयाँ वर्ष २०७६ को अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष पोखरेलले आज एक शुभकामना सन्देश जारी गर्दै आर्थिक समृद्धीका लागि सवै राजनीतिक दलबीच सहकार्य हुनपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको सपनालाई साकार पार्ने साझा…