३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को बिमोचन

मायादेवी अनलाइन, चन्द्रौटा । शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । शिवगढी इंगलिस स्कूल शिवपुरमा आयोजित कार्यक्रमका बीच संस्थाको मुखपत्र शिवगढी आवाजको बिमोचन गरिएको हो । प्रदेश नं. ५ का प्रदेश सांसद अर्जुन कुमार के.सी., शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारुसहित साहित्यिक श्रष्टाहरुले संयुक्त रुपमा…