१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिडटाउनमा क्षेत्रीको नेतृत्व

मायादेवी अनलाइन, कपिलवस्तु । रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउन २०१९ को प्रेसिडेन्ट गणेश क्षेत्रीले पदभार ग्रहण गर्नुभएको छ । केही समयअघि क्षेत्रीले नयाँ नेतृत्व पाए पनि क्लवले शुक्रबार साँझ पिस हिमालय रिसोर्टमा सम्पन्न गरेको दोश्रो पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रममार्फत उहाँले औपचारिक रुपमा पदभार ग्रहण गरी सपथ खानुभएको हो । क्लवका संस्थापक अध्यक्ष माधव…