मणि प्रसाद गैह्रे, तौलिहवा । नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं संघीय सांसद डा.डिला संग्रैलाले बर्तमान केपी ओली नेतृत्वको सरकारले संस्थागत रुपमै भष्ट्रचार गरी राज्यकोषको दुरुपयोग गरेको आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा वोल्दै संग्रौलाले जनतालाई सवृद्धिको नारा दिएर सरकार कानुनको खिलाप गर्दै भष्ट्रचारमा लिप्त रहेको बताइन् । वाइडबोडी जाहज…