दिपक खड्का, चन्द्रौटा । कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ धानखोलामा बस र ट्रक एक आपसमा ठोक्किदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन । गम्भीर घाईते हुनेहरुको नामावली -शिवराज नगरपालीका वडा नं. ५, निवासी, ५८ वर्षिय राम तुल्लाह मुसलमान -कल्पना सुनार वर्ष २५ -भिमा…