३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

कपिलवस्तुमा ६ महिनामा ६ जनाको हत्या

मायादेवी अनलाइन, तौलिहवा । पछिल्लो समय कपिलवस्तुमा अपराधिक गतिविधिको श्रृखलामा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले निकालेको पछिल्लो घटना विवरणले उक्त कुराको पृष्टि गरेको छ । प्रहरीले शुक्रबार तौलिहवामा पत्रकार सम्मेलन आयोजना गरी कार्तिक देखि हाल सम्म भएका अपराधिक गतिविधिबारे जानकारी गराएको हो । जिल्लामा कार्तिक यता ६ ओटा अपराधिक घटना घटेका छन्…