मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नपा वडा नं. ९ चौवन्नपुरमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । मंगलबार साँझ भएको दुर्घटनामा अर्जुन केसी घाइते भएका हुन् । घाइते हुने केसी इमिलियाका हुन् । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ८ ख ४४८८ नम्बरको टीप्परले पश्चिमबाटै पूर्व आउँदै गरेको लु ११ प ६२६३ नम्बरको…