१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

किन चलाए विप्लवका छोरा प्रकाशले शिवगढीमा स्वास्थ्य शिविर ?

मायादेवी अनलाइन, शिवगढी । ‘मिनी रोल्पा’ का रुपले चिनिने कपिलवस्तुको शिवगढी नेत्र विक्रम चन्द ‘विप्लव’ को गृह ठाउँ हो । बेला बेला चर्चामा आउने शिवगढीमा हालै गरिएको स्वास्थ्य शिविरले फेरी चर्चामा ल्याएको छ । विप्लवले नेतृत्व गरेको नेकपा सरकारले प्रतिबन्ध लगाएको पार्टी हो । नेकपाका गतिविधि माथि सरकारले गहिरो नजर लगाउँदै आएको छ । तर,…