मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा आइतबार एक युवा मृत भेटिएका छन् । वाणगंगा नगरपालिका जितपुर चोकमा अवस्थित सिजन होटलमा बसेका रुपन्देहीका सन्तोष क्षेत्री विहान मृत भेटिएका हुन् । उनी उक्त होटलमा जेठ ३१ गतेबाट बसेको होटल सञ्चालकले बताएका छन् । रुपन्देहीको कालिकानगर घर बताउने अन्दाजी २८, २९ वर्षका क्षेत्री आइतबार कोठामै मृत…