१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

बैरियामा सवारीको ठक्करबाट ज्यान गुमाउने युवकको परिचय खुल्यो

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार राती सवारीको ठक्करबाट मृत्यु भएका युवकको परिचय खुलेको छ । युवक वाणगंगा नपा ३ सिउटीका रामप्रसाद चौधरी रहेका छन् । चौधरीलाई एक सवारीले वाणगंगा नपा २ बैरियास्थित मायादेवी रिपोर्ट अगाडी ठक्कर दिएको थियो । गम्भिर घाइते उनलाई तत्काल उपचारको लागि सामुदायिक अस्पताल चारनम्बर लगिएको थियो । त्यहाँ…