मायादेवी अनलाइन, वाणगंगा । बाणगंगाको कोइलीपूलनिर बुधबार दिउँसो सडक दुर्घटना भयो । दिउँसो साढे २ बजेतिर भएको सडक दुर्घटनामा दुईजना पुरुष गम्भिर घाइते भए । दैनिकजसो सडक दुर्घटना हुँने पूर्वपश्चिम महेन्द्र राजमार्गमा बुधबार दिउँसो पनि दर्दनाक घटना घट्यो । तीव्र गतिमा गुड्ने सवारी, साघुँरो राजमार्ग, लापरबाही चालक दुर्घटनाका प्रमुख कारण हुन् । बुधबार दिउँसोको दुर्घटनामा…