मनिष गुप्ता, कपिलवस्तु । कपिलवस्तुमा एक किशोरी मृत अवस्थामा फेला परेकि छन् । जिल्लाको महाराजगंज नगरपालिका -७ सतभरा गाउँ नजिक रहेकोे पोखरीमा उनको शव फेला परेको हो । बेबारिसे अवस्थामा फेला परेको उक्त शव नग्न अवस्थामा फेला परेको हो । लगभग १८ बर्षको जस्तो देखिने उक्त शवको प्रकृती हेर्दा बलात्कार गरि हत्या गरिएको हुन सक्ने…