मायादेवी अनलाइन, तौलिहवा । आफुले मात्रै टेण्डर पाउनु पर्छ मान्यता राख्दै हालिएको टेण्डरमा अर्कै पक्षले पनि टेण्डर हाले पछि एक ठेकेदारको समुह क्रोध भएको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र अन्तर्रगत बिद्युतीकरण सम्बन्धि ठेक्का दर्ता गर्नेक्रममा विहीबार क्रोध भएको ठेकेदार समुहले टेन्डर फारम च्यातेका हुन् । फारम च्यातेका ठेकेदार समुहले भने मिलेर फारम…