मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा शुक्रबारबाट ३ दिने खोज पत्रकारीता तालिम सुरु भएको छ । पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो । तालिमकोे नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै उपाध्यक्ष पोख्रेलले पछिल्लो समय समाचारको विश्वसनियता गुम्दै गएको भन्दै समाचारलाई विश्वसनिय बनाउनु पर्ने बताउनुभयो । नेपाल…