२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

तोकिएकै दररेटमा शुल्क उठाउने ठेकेदारको प्रतिवद्धता

मायादेवी अनलाइन, वाणगंगा । नदीजन्य पदार्थको निकासीमा तोकिएको भन्दा बढी दररेट नलिने ठेकेदारले प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धभूमि नगरपालिकाका विभिन्न नाकाबाट ठेकेदारले बढी शुल्क उठाएको भन्दै नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुले विरोध गर्दै आएको थियो । समितिको विरोध पछि ठेकेदार र सरोकारवाला पक्ष बीच छलफल भएको छ । छलफलमा ठेकेदारले तोकेको भन्दा बढी रकम…