मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको बनगाई (सनराइज पेट्रोल पम्प अगाडी) मा हाइसको ठक्करबाट दुई जना साइकलयात्री घाइते भएका छन । बुधबार विहान हाइसको ठक्करबाट दुई जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । गम्भिर अवस्थामा रहेकाको थप उपचारका लागि बुटवल पठाइएको बताइएको छ । अर्का एक जनाको चारनम्बरमा…