३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

अपाङ्गता भएका व्यक्तिको लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न

कपिलवस्तु । अपाङ्गता भएका व्यक्तिको लागि कानुनमा भएका हक अधिकारको बारेमा जानकारी दिन सचेतना कार्यक्रम गरिएको छ । श्री नव सिर्जना अपाङ्ग उत्थान केन्द्रको आयोजनामा जिल्लाको बुद्धभुमि नगरपालिका -२ गोरुसिंगेमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाबा योगीराजले अपाङ्गता भएका व्यक्तिहरु आफ्नो अधिकार प्राप्तीका लागि अग्रसर हुनु पर्ने बताउनु भएको छ । उहाले…