१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

बुद्धभूमिको अर्को उदाहरणीय काम, विरामीको सहजताको लागि एम्बुलेन्स सञ्चालन

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरभित्रका विरामीलाई मध्यनजगर गर्दै बुद्धभूमिले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । यसभन्दा अगाडी नगरका १० ओटै वडामा प्रयाप्त एम्बुलेन्स सेवा थिएन । त्यसैलाई मध्यनजर गरी चालु आवमा छुट्टाइएको बजेटले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो । एम्बुलेन्स…