मायादेवी अनलाइन, वाणगंगा । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भईरहेको पुरुष फुटवलमा घरेलु टोली प्रदेश ५ विजयी भएको छ । आज विहान भएको खेलमा प्रदेश ५ ले बलियो प्रतिद्वन्दी एफिएफलाई ३-२ गोलले पराजित गरेको हो । आजको खेलमा सञ्जु सेनले निर्णायक गोल गरे । पहिलो हाफमा २-१ ले पछि परेको स्थिती उल्टाउँदै प्रदेश ५ ले…