१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कपिलवस्तुमा युवाको मृत्यु

सीताराम चौधरी, चन्द्रौटा । राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कपिलवस्तुको चन्द्रौटामा एक युवाको ज्यान गएको छ । ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम छोराका २२ वर्षीय सनी थारु रहेका छन् । घटना राति करीब १ बजेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४१२६ नम्बरको ट्रक जिल्लाको चन्द्रौटा खसी बजारस्थित राजस्व…