१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

प्रहरीद्धारा अनिता पौडेलका हत्यारा सार्वजनिक, यी हुन् हत्यामा संलग्न मुख्य अभियुक्त !

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु वाणगंगा ४ कुवेरापुरकी अनिता पौडेलको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । गत फाल्गुण १० गते मध्यरातमा पौडेलका हत्या गरेर फरार बनेका अभियुक्त प्रकाउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबार विहान साढे ८ बजे गरेको पत्रकार सम्मेलनमा पौडेल हत्यामा संलग्न गुनाखर अधिकारी लाई सार्वजनिक गरेको छ । अधिकारी…