दिपक अनुरागी, कपिलवस्तु । गत जेठ १ गते देखि सुरु भएको स्वास्थ्य बीमा प्रति सर्वसाधारणको मोह देखिएको छैन । कपिलवस्तुका १० ओटै स्थानीय तहमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रति सर्वसाधारणको चासो नदेखिएको हो । कार्यक्रम सुरु भएको ९ महिना भैसक्दा विमितको संख्या निकै छ । प्रतिशतको हिसाबले जिल्लाका ४ दशमलव १६ प्रतिशत जनता विमित…