१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

वाणगंगामा जातिय भेदभाव बिरुद्धको दिवस मनाइयो

थानेश्वर अधिकारी, वाणगंगा । “सबै प्रकारका जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध प्रतिरोध गरौ, सामाजिक न्याय सहितको समृद्ध र समावेशी नेपालको निर्माण गरौं” भन्ने मुल नाराका साथ जातीय भेदभाव बिरुद्धको ५४ औं अन्तर्राष्ट्रिय दिवस विहीबार ४ नं जितपुरमा बिबिध कार्यक्रम सहित भव्य रुपमा मनाइएको छ । सो अवसरमा ४ नं मा बिभिन्न नाराहरु लेखिएको प्ले कार्ड,…