कपिलवस्तु । विश्व सिमसार दिवसको अवसरमा अन्तराष्ट्रिय सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्रमा २३ औँ विश्व सिमसार दिवस तथा छैठौँ चरा महोत्सव आयोजना गरिएको छ । दिवसका अवसरमा बाजागाजाका साथ सिमसार क्षेत्रको संरक्षण र प्रवर्धन गर्ने उद्घोष गर्दै प्रदेश नं. ५ का भौतिक पूर्वाधार तथा योजना विकासमन्त्री बैजनाथ चौधरीले जगदीशपुर जलाशय क्षेत्रमा बेलुन उडाएर…